पाठेघर खस्ने रोगले क्यान्सर समेत निम्त्याउन सक्छ !



Download our app to get more features

स्त्रीरोग विशेषज्ञ डा. पुण्या पौडेल (राजभण्डारी) का अनुसार पाठेघर खस्ने समस्या मुख्यतया पहिलो बच्चा पाएका महिला तथा धेरै बच्चा पाएका महिलालाइ हुनसक्छ । पाठेघर खस्ने समस्या कतिपय महिलाहरुले सामान्यरुपमा लिने गरेको पाइन्छ । त्यस्तै कतिपय महिलाले लाजको कारण लुकाउँदा समयमै पहिचान समसस्या भएको डा.पौडेलको भनाइ छ । पाठेघर खस्ने समस्याको सुरुमै पहिचान गरी उपचार गर्न सके सजिलै निको हुनसक्छ । यदि रोगको पहिचान समयमै नहुने हो भने क्यान्सर समेत हुनसक्ने चिकित्सक बताउँछन् । - See more at: http://hamrodoctor.com/news/571b53184fa83#sthash.OorM4Fj4.dpuf

Comment from facebook