४० नाघ्दापनि नथाकेकी करिश्माको कहानी !



Download our app to get more features
दुई दशकभन्दा लामो समय उही चमक कायम गर्दै नेपाली चलचित्रको पर्दामा सदावाहार छाउने नायिकाको नाम हो करिश्मा मानन्धर । जीवनमा कयौं उचारचढाव आए । कयौं फिल्म हिट भए कयौं फ्लप । आफुसँगैका कयौं नायिका गुमनाम भए । समयले धेरै कोल्टे फेर्यो । नया पुस्ताका नायिकापनि कति आए कति गए । तर दुनियाले भूलेन करिश्मा र उनको चमकलाई ।

Comment from facebook