शरीरका नदुख्ने गाँठा गुँठी हर्निया पनि हुनसक्छ: डा.रोमियो कंसाकार



Download our app to get more features

झट्ट हेर्दा कहिले काँही समान्य देखिने मांसपेसीमा देखापर्ने गाँठा गुँठीको कारण ज्यान समेत जान सक्ने हुन्छ । शुरुवात अवस्थामा नदुख्ने भइकाले हामीले बेवास्ता गरीरहेका शरीरका गाँठा गुँठीका कारणबाट कालान्तरमा हर्नियाका लक्षण देखापर्न सक्छ । शरीरका मांसपेसी कम्जोर हुँदा त्यसबाट आन्द्रा, बोसेआन्द्रा बाहिर निस्केर अंग फुलेको अवस्था नै हिर्निया भन्ने बुझिन्छ । चिकित्सकहरुका अनुसार हर्निया पेटभित्रर बाहिर दुवै अवस्थामा हुन सक्छ ।
 

Comment from facebook