हात गोडा निदाउने समस्या भए पार्किन्सन हुन सक्छः डा. कृष्णकुमार ओली



Download our app to get more features

बेला बेलामा तपाईको हात गोडा झमझमाउने वा निदाउन, खाना खान मन नलाग्ने र अल्छी लागने र हलुका वस्तु पनि उचाल्न नसक्ने जस्ता समस्याबाट पीडित हुनुहुन्छ भने पार्किन्सनको समस्या हुन सक्छ ।  पार्किन्सन रोगका कारण शरीरका विभिन्न अंगहरु काम्ने भएकाले सामान्य लक्षणबाट शुरु हुन्छ । मष्तिष्कघात, जापनिज एन्केफ्ल्याइसिस जस्ता रोग भएका व्यक्तिलाई पार्किन्सन रोगको संभावना बढी हुने चिकित्सकहरु बताउँछन् । 

 

Comment from facebook