योगबाट शुरु हुन्छ मेरो दैनिकीः सुनिता दुलाल



Download our app to get more features

पहिले पहिले व्यस्त दिनचर्याका कारण स्वास्थ्यमा त्यति ध्यान दिने फुर्सद हुँदैन थियो । तर हाल आएर स्वास्थ्यप्रति धेरै नै सचेत छु । विदेश कार्यक्रममा जाँदा खाना र निन्द्रालाई व्यवस्था गर्दा बिरामी परेको स्मरण गर्दै भनिन् ‘अब स्वास्थ्यमा कहिले पनि हेलचेक्याईं गर्दिन ।’ विदेशमा जाँदा लामो समयसम्म स्टेज कार्यक्रमले खाना र सुत्ने समय नपाउँदा आफू बिरामी परेको अनुभव सुनाउँदै भनिन् ‘चिकित्सकको सल्लाहअनुसार सधैं केही न केही खाने कुरा व्याग मै लिएर हिँड्छु । 
 

Comment from facebook