किन हुन्छ मधुमेह ? यसबाट जोगिन के गर्ने ? डाक्टरहरुको सुझाव यस्तो छ : डाक्टर अंशुमाली जोशी (मधुमेह विषशेज्ञ )



Download our app to get more features

सुगर, डाइवेटिज, चिनिरोग जस्ता थुप्रै नामले बुझिने मधुमेह रोगलाई पछिल्लो समय विश्व स्वास्थ्यकै चुनौतिका रुपमा हेरिएको छ । नेपाल लगायत दक्षिणपूर्वी एशियाली देशमा त झनै मधुमेह महामारीका रुपमा बढिरहेको छ । मधुमेह रोगका बारेमा धेरैलाई जानकारी भएपनि यसबाट जोगिन आवश्यक रोकथामका बारेमा भने मानिसले ध्यान दिएको खासै पाइँदैन ।

डाक्टर अंशुमाली जोशी  (मधुमेह विषशेज्ञ )संग गरीएको कुराकानी

Comment from facebook