अटिजमबारे जनचेतनामुलक कार्यक्रम शुरु - प्रर्दशनीवारे एक रिर्पोट



Download our app to get more features

मानव मस्तिष्कमा भएको एक असमानताको विशेष रुपको बारेमा जानकारी दिन जनचेतनामुलक कार्यक्रमको आयोजना भएको छ । 
अटिजम केयर नेपालले मस्तिष्कको विकासमा हुने जन्मजात असमानताको बारेमा जानकारी गराउन काठमाण्डौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल प्रांगणमा प्रर्दशनीको शुरुवात भएको छ ।
 प्रर्दशनीवारे एक रिर्पोट

Comment from facebook