विज्ञान तथा प्रविधि सम्मलेनमा 'हाम्रो डाक्टर' एपको प्रस्तुति



Download our app to get more features

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को आयोजनामा राजधानीमा जारी सातौं विज्ञान तथा प्रविधि राष्ट्रिय सम्मलेनको स्वास्थ्य विज्ञान तथा प्रविधि विधामा छानिएको हाम्रो डाक्टर एपको बिहीवारको सत्रमा प्रस्तुति गरिएको छ ।

भिडियो हेर्नुहोस्....

Comment from facebook