नियमित व्यायाम र खानामा ध्यान दिए हृदयघातबाट बच्न सकिन्छः डा. अनिल भट्टराई



Download our app to get more features

पछिल्लो समय आम मानिसको व्यस्त दैनिकीका कारण विभिन्न रोगहरु देखा परेका छन् । आम मानिसले शारिरीक व्यायममा ध्यान नदिँदा हृदयघातको समस्या पनि जटिल बैन्दै गएको छ । पर्यापत शारिरीक परिश्रम नगर्ने र खानपानमा पनि ध्यान नदिँदा हृदयघातको सिकार हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । डा. अनिल भट्टराई  मुटु राेग विशेषज्ञसँगकाे कुराकानी 

 

Comment from facebook