नवजात शिशुको ख्याल कसरी गर्ने ? - डा. सुनिलराजा मानन्धर (बाल रोग विशेषज्ञ)



Download our app to get more features

६० प्रतिशत भन्दा बढी बच्चा स्वास्थ्यकर्मीको सल्लाह बिना घरमै जन्मिने भएकाले नवजात शिशुमा संक्रमणको संभावना बढी रहेको चिकित्सकहरु बताउँछन् ।  स्वास्थ्यकर्मीको निगरानी र परामर्स बिना नै बच्चा जन्माउँदा विभिन्न प्रकारका संक्रमणको खतरा हुन्छ । बच्चा गर्भमा आएको थाहा पाएलगत्तै उसको अवस्था र वृद्धिका बारेमा आम अभिभावकलाई चासो भएपनि स्वास्थयसम्बन्धी चेतना नहुँदा बच्चा जन्मिएलगत्तै विभिन्न रोगको संक्रमणमा पर्ने खतरा हुन्छ । 

डा. सुनिलराजा मानन्धर (बाल रोग विशेषज्ञ) संगको कुराकानी

Comment from facebook