Social Update - 250



Download our app to get more features
अहिले प्राइभेट कलेजबाट डाक्टर बन्न एउटा विधार्थीको करोडसम्मको लगानी लाग्ने गर्छ। यति लगानी लगाएपछि त्यो उठाउन छोडेर उ गाउँमा किन पसोस्? मेडिकल शिक्षालाई सस्तो वा नि:शुल्क बनाउनुपर्छ भनेर कोहि नबोल्ने अनि करोडौंको लगानीमा बनेका डाक्टर पैसामुखी भए भनेर हल्ला मात्रै मच्चाउन पाइन्छ?

Comment from facebook