स्वास्थ्य मन्त्रीलाई स्वागत गर्न कर्मचारीको लस्कर, हेर्नुस् १५ फोटा...



Download our app to get more features

काठमाण्डौ, ११ साउन । नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बुधवारै स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण गरेका छन् । 

पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पोखरेललाई स्वागत गर्न मन्त्रालय मातहतका विभाग, महाशाखा, केन्द्र, अस्पताल लगायत निकायका अधिकारी मन्त्रालय पुगेका थिए । उनलाई स्वागत गर्न दिउसैदेखि मन्त्रालयमा सरोकारवालाहरुको घुइँचो लागेको थियो । 

१५ वटा फोटामा हेर्नुहोस् मन्त्रालयको माहोल


Last modified on 2017-07-27 08:14:58

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Chakadi ko namuna


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts