रोमान्सका लागि गर्नुहोस् ‘बडी मसाज’ 



Download our app to get more features

एजेन्सी , ७ साउन । असल दाम्पत्यजीवनका लागि जीवनमा रोमानन्को महत्व निकै हुन्छ । तर पनि विभिन्न कारणवश तपाईको मूड ठीक  नहुन सक्छ जस्ले तपाईको दाम्पत्य जीवनमा खलल पारिरहेको हुन सक्छ ।

यदि त्यसो हो भने तपाईले शरीर मालिसका कारण आफ्नो ऊर्जामा वृद्धि गर्न सक्नुहुन । हालै गरिएको एक अध्ययनबाट के पुष्टि भएको छ भने ‘मसाजले मानिसको शरीरमा ताजगी त उत्पन्न गराउँछ नै त्यसले तपाईको दाम्पत्य जीवनमा रोमान्सको भावनामा पनि वृद्धि गर्दछ ।’ ब्रिटेनमा गरिएको एक अध्ययनका आनुसार दुई पार्टनरबीच एक अर्कोको बडी मसाज गरेमा यौनभावना तथा रोमान्समा पनि भारी मात्रामा वृद्धि भई जीवन सुखमय हुन्छ । उक्त अध्ययनको रिर्पोटलाई ब्रिटिस साइकोलोजिकल सोसाइटी कन्फे्रनसमा पेश गरिएको थियो । यो अध्ययनमा ३८ जोडीलाई समावेश गरिएको थियो । 
 

Last modified on 2017-08-01 13:45:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts