जथाभावी  फोहोर फाल्ने नगरबासीले सजाय पाउने



Download our app to get more features

काठमाडौं, ११ असार । भक्तपुर नगरपालिकाले  जथाभावी  फोहोर फाल्ने नगरबासीलाई कारवाही गर्ने भएको । नगरभित्र बिहान, दिउँसो र बेलुका गरी तीन समय फोहोर संकलन गर्ने गर्दा पनि नगरभित्र फोहोर देखिन नछाडेपछि नपाले  नगरलाई सफला देखाउन कार्वाही प्रक्रिया अघि बढाउन लागेको हो । भक्तपुर नपाका प्रमुख सुनील प्रजापतिले नगरको फोहोर फाल्नेलाई कारवाही गर्नुपर्ने सुझाव आएको जानकारी दिए । –

आजको अन्नपूर्णपोष्टबाट


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts