महिला स्वास्थ्य स्वयमसेविका इटहरी उपमहानगरपालिकाको उपमेयरमा भिड्दै



Download our app to get more features

काठमाण्डौ, ११ असार । असार १४ गते हुने गइरहेको दोश्रो चरणको स्थानिय तहको निर्वाचनमा सुनसरीको इटहरीमा उपमहानगरपालिकाको उपमेयरका लागि महिला स्वास्थ्य स्वयमसेविका बिमला ढकाल चुनावी मैदानमा उत्रिएकी छिन् । 
नेपाली कांग्रेसको तर्फवाट उपमेयरको उम्मेद्वार बनेकी ढकाल प्राथमिक स्वास्थ्य केन्द्र इटहरी अन्र्तगत स्वास्थ्य स्वयम सेविकाको रुपमा सेवा दिइरहेको थिइन् । उनी २०५९ सालदेखी निरन्तर महिला स्वास्थ्य स्वयमसेविकाको रुपमा सक्रिय रहेको प्राथमिक स्वास्थ्य केन्द्र इटहरीका हेल्थ असिष्टेण्ट रामकुमार धमलाले बताए । 

Last modified on 2017-09-02 14:26:47

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts