Browse new version of Hamro Doctor news.hamrodoctor.com
NEWS: – राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरुका प्राथमिक स्वास्थ्य केन्द्रमा विभिन्न स्वास्थ्य उपकरणहरु पठाइएको छ । – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेक्स’ मर्मत भए पनि क्यामरा जडान नहुँदा सञ्चालनमा ढिलाई । – परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अब सिटी स्क्यान सेवा सुरु हुने भएको छ । – शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा स्वास्थ्यमन्त्रीका रुपमा माओवादी नेता गिरिराजमणि पोखरेल आउने भएका छन् । – उपत्यकामा यसवर्ष तीन जनामा हैजाको जिवाणु फेला परेको छ, तीनै जना ललितपुरका रहेका छन् । <<>><<>>
Deurali_Janta_Pharmaceutical-ad

Find Hospitals, Clinics, Doctors ...

अध्ययन भन्छ :  १० जना महिलामा एक जनाको यौनसम्पर्क पीडादायी हुन्छ

अध्ययन भन्छ :  १० जना महिलामा एक जनाको यौनसम्पर्क पीडादायी हुन्छ

Canon International Education

एजेन्सी । हरेक १० जना महिला मध्ये एकजना महिलाले यौनसम्पर्कपछि दुखाइको अनुभव गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
प्रसुतीसँग सम्बन्धित ब्रिटिस जर्नलले सबै महिला आफ्नो  यौनजीवनबाट सुखी र खुशी छन् त ? भन्ने शीर्षकमा हालै गरेको एक अनुसन्धानमा खासगरी १६ देखी २४ र ५५ देखी ६० वर्ष बीचका महिलाहरुले दुखाईको अनुभव गर्ने गरेको जवाफ दिएका थिए ।

शारीरिक सम्पर्क पिडादायी हुनुमा विभिन्न कारणहरु रहेको पनि अध्ययनका क्रममा भेटिएको दाबी गरिएको छ । कुनै महिलाले मानसिक रुपमा विक्षिप्त, चिन्तित तथा मन नपरेको यौनपार्टनरका कारण पनि यौनसम्पर्कका बेला पीडा महसुस हुने देखिएको जर्नलमा उल्लेख गरिएको छ । त्यसैगरी शारीरिक रुपमा अस्वस्थ, आर्थिक रुपमा विपन्न तथा कुनै यौनजन्य रोग लागेका महिलाहरुको शारीरिक सम्पर्क पनि पिडादायी हुने गरेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ । 
 

Swastha Bema AD below news KDC Ad Below News
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top