स्वास्थ्यमन्त्री थापाले के भने जेनेभा पुगेर ? भिडियोमा हेर्नुहोस्



Download our app to get more features

काठमाण्डौ । स्वास्थ्यमन्त्री गगन थापा शुक्रवारमात्र विश्व स्वास्थ्य संगठनको ७० औं सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका छन् । सम्मेलनमा भाग लिने क्रममा मन्त्री थापाले नेपाल जस्ता अल्पविकसित र विकासोन्मुख देशमा रहेका स्वास्थ्य समस्याका बारेमा चर्चा गर्दै आफ्नो भनाई राखेका छन् । उनले नेपाल जस्ता औषधिमा परनिर्भरता बाँकी नै रहेको देशमा महंगो अन्तराष्ट्रिय मूल्यमा औषधि खरिद गर्नुपर्ने भएकाले समस्या रहेको औंल्याए ।

भारतीय नाकाबन्दीका समयमा औषधि अभाव भएको लगायत विषय राख्दै उनले औषधिको मूल्य घटाउन संगठनका सदस्य राष्ट्रलाई उनले अपिल समेत गरे । मन्त्री थापाले सम्मेलनका क्रममा दिएको भाषण यस्तो छ । 
भिडियो हुर्नुहोस्:

 

 

Last modified on 2017-05-28 16:36:59

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts