यौनसम्पर्कको समयमा पुरुषले यी कुरा कहिल्यै सुन्न चाहाँदैनन् 



Download our app to get more features

यौन सम्बन्ध स्थापित गर्ने क्रममा यस्ता कयौं कुराहरु हुन्छन्, जुन महिलाले नभन्नु नै उचित हुन्छ । यौन मनोविद्हरुका अनुसार केही यस्ता कुराहरु छन् जुन पुरुषहरुले यौनसम्पर्कको समयमा सुन्ननै चाहाँदैनन् । जसका कारण तपार्इंको सम्बन्धमा तिक्तता समेत आउनसक्छ । त्यसैले यौनसम्पर्कको समयमा धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । यौनसम्पर्कको समयमा बाहिरी कुरा भन्दा पनि आफ्नो यौन सम्बन्ध कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिँदै प्ले फोरमा केन्द्रित हुनुपर्छ । जसले गर्दा तपार्इंको यौन सम्बन्ध सुमधूर रहोस् ।  न की तपाईंको कुराले यौन साथीको मुड नबिग्रियोस् । 

के हुन बेडरुममा पुरुषले सुन्न नचाहने कुरा ?

  • यौन सम्पर्कको समयमा महिलाभन्दा पुरुषहरुमा सन्तुष्टि पहिला हुने गर्छ । तर पनि पुरुषहरु आफ्नो यौन साथीलाई भरपुर सन्तुष्टि दिने प्रयास गरिरहेको हुन्छ । यस्तो समयमा कहिले पनि आफु डिस्चार्ज भएको भन्नु हुँदैन । यस्तो कुराले पुरुषमा इगो महशुस हुनसक्छ । त्यसैले यस्तो कुरा नभन्नु नै राम्रो हुन्छ । 
  • बेडरुममा तपाईंको यौनसाथीले यौन सम्बन्ध राख्न खोज्दा कहिले पनि सिधै बेवास्ता गर्नु हुँदैन । उनीहरुले यौन सम्बन्धका विषयमा यस्ता कुरा सुन्न चाहाँदैनन् । 
  • यौनसम्पर्कको समयमा पुराना विवादित कुराहरुलाई कहिले पनि निकाल्नु हुँदैन । जुन कुराले तपार्इंको यौन जीवनमा दख्खल पुर्याउन सक्छ ।

के यौनीमा विर्य नपर्दा पनि गर्भ रहन्छ ? 
 

Last modified on 2017-03-21 17:02:50

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts