NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>
Deurali_Janta_Pharmaceutical-ad

Find Hospitals, Clinics, Doctors ...

अन्ततः खुल्यो ब्रिटनीको सुन्दरताको राज

अन्ततः खुल्यो ब्रिटनीको सुन्दरताको राज

एजेन्सी । हलिउडकी प्रख्यात गायिका तथा नायिका ब्रिटनी स्पीयर्सको फिगर देखेर सायद तपाईंलाई पनि लाग्न सक्छ उनकै जस्तो शरीर बनाउँ । उनको शरीर देखेर उनको फ्यानमात्र होइन जो कोही पनि लोभिने गर्छन् । र सोच्न बाध्य हुन्छन् उनको स्वस्थ र सुन्दर फिगरको राज बुझ्न । अन्तत ब्रिटनीको यस सुन्दर शरीरको राज खुलेको छ ।

उनले ट्वीटर मार्फत आफ्नो शरीरको राज खोलेकी छन् । उनले ट्विटरमा भिडियो समेत पोष्ट गरेकी छन् । जसमा उनले जीम हाउसमा व्यायाम गरेको देखिएको छ । 

 

🐯 pic.twitter.com/9sSVzPwo3T

— Britney Spears (@britneyspears) January 25, 2017

उक्त भिडियो ब्रिटनीले आफ्नो साथीको लागि पोष्ट गरेको उल्लेख गरेकी छिन् ।

Swastha Bema AD below news Mero_Barsa_ad KDC Ad Below News
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top