अन्ततः खुल्यो ब्रिटनीको सुन्दरताको राज



Download our app to get more features

एजेन्सी । हलिउडकी प्रख्यात गायिका तथा नायिका ब्रिटनी स्पीयर्सको फिगर देखेर सायद तपाईंलाई पनि लाग्न सक्छ उनकै जस्तो शरीर बनाउँ । उनको शरीर देखेर उनको फ्यानमात्र होइन जो कोही पनि लोभिने गर्छन् । र सोच्न बाध्य हुन्छन् उनको स्वस्थ र सुन्दर फिगरको राज बुझ्न । अन्तत ब्रिटनीको यस सुन्दर शरीरको राज खुलेको छ ।

उनले ट्वीटर मार्फत आफ्नो शरीरको राज खोलेकी छन् । उनले ट्विटरमा भिडियो समेत पोष्ट गरेकी छन् । जसमा उनले जीम हाउसमा व्यायाम गरेको देखिएको छ । 

 

🐯 pic.twitter.com/9sSVzPwo3T — Britney Spears (@britneyspears) January 25, 2017

उक्त भिडियो ब्रिटनीले आफ्नो साथीको लागि पोष्ट गरेको उल्लेख गरेकी छिन् ।

Last modified on 2017-06-19 17:36:12

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts