थाहा पाउनुहोस् महिलालाई सेक्सका फाईदाहरु 



Download our app to get more features

एजेन्सी । महिलाहरुले यौन सम्पर्कका समयमा अत्यन्त आनन्द प्राप्त गर्दछन्, सँगै उनीहरुका लागि बिभिन्न किसिमका मानसिक तथा शारीरिक फाईदा पनि हुन्छ । यौन सम्पर्कले महिलाहरुको शारीरिक संरचनामा समेत परिवर्तन आउँदछ । यौनसम्पर्कका समयमा सेक्स पार्टनरबाट प्राप्त भावनात्मक सहयोगले महिलाहरुमा आत्मविश्वास बढ्दछ ।

यौन सम्पर्कको चाहान हर समय हुने भए पनि रजस्वला सकिएको ५ देखि ७ दिनसम्म महिलाहरुमा यौन भावना ज्यादा हुने गर्दछ । मासिक चक्र पुरा भएपछि सेक्स हार्मोन सक्रिय हुने गर्दछ । महिनावारी भएको पाँचदेखि सात दिनमा गरिएको यौनसम्पर्कले १२ दिनसम्म महिलाहरुमा आनन्दको अनुभूति गराउँछ । तपाईँहरुले पनि थाहापाई राख्नुहोस् आखिर महिलाहरुलाई यौन सम्पर्कले के कस्ता फाइदाहरु हुने गर्दछ ।

१. यौन सम्पर्क एक शारीरिक व्यायाम हो जसले हामीलाई स्वस्थ राख्दछ । यौन सम्पर्कको समयमा महिलाहरुमा क्यालोरी वर्न हुन्छ र तौललाई सन्तुलनमा राख्न सहयोगी हुने गर्दछ । 
२. यौन सम्पर्कले महिलाहरुलाई उन्मुक्त अनुभूत गराउँछ जसले जीवन प्रक्रियालाई सहज बनाउन मद्दत गर्दछ । 
३.  यौन सम्पर्कले बिभिन्न किसिमका रोगहरुको संक्रमणलाई कम गर्दछ र स्वस्थ्य रहन मद्दत गर्दछ । 
४. यौन सम्पर्कले रक्तचापलाई पनि सन्तुलनमा राख्न सहयोगी भूमिका निभर्वाह गर्दछ । 
५.  यौनसम्पर्कमा नजोडिने महिलाहरु भन्दा हप्तामा २ या २ भन्दा बढी पटक यौनसम्पर्क गर्ने महिलाहरुमा मुटुसँग सम्बन्धीत रोग लाग्ने सम्भावना कम हुन्छ । 
६.  महिलाहरुमा आत्मसम्मानलाई बढाउन पनि यौन सम्पर्क जरुरी हुन्छ । 
७. यौन सम्पर्कले आन्तरिक तरंगलाई सक्रिय गराउन तथा बैबाहिक जीवनलाई सुखमय बनाउन सयेग गर्दछ । 
८.  जोर्नी तथा टाउको दुख्ने समस्यालाई केहीहदसम्म कम गर्न सहयोग पुर्याउँछ । 
९. क्यान्सर र मुत्रथैलीसँग सम्बन्धीत समस्याको प्रतिरोधात्मक क्षमतालाई बढाउन पनि यौनसम्पर्कले महत्वपूर्ण भूमिका खेल्दछ । 
१०. यौन सम्पर्कले महिलाहरुको पेल्भिक मांशपेशीलाई बलियो बनाउँछ । पेल्विक मांसपेसीको व्यायामले पिसावमा हुने अनियमिततालाई कम गर्दछ । 
१०. आरामदायी निन्द्रामा लागि पनि महिलाहरुलाई यौन सम्पर्कको आवाश्यक्ता पर्दछ । 

Last modified on 2017-06-19 17:38:16

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts