मार्क नेपालको पशुपतिनाथमा मानसिक स्वास्थ्य शिविर



Download our app to get more features

काठमाडौं, १३ फागुन । मार्क नेपालले शिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई लक्षित गरी निशुल्क मानसिक स्वास्थ्य शिविर तथा मनोपरामर्श सेवा दिएको छ । 

वरिष्ठ मनोरोग डा. कपिलदेव उपाध्यायको नेतृत्वमा पाँच जनाले चिकित्सकले सेवा दिएका छन् । शिविरमा दुई सय ७० जनाले परामर्श लिएका मनोविद गोपाल ढकालले बताए । 

मनोस्वास्थ्य शिविरको मिडिया पार्टनरका रुपमा हाम्रो डक्टरडटकम रहेको छ । 

Last modified on 2017-06-23 14:12:08

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Hey, that's a clever way of thnnkiig about it.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts