NEWS: – दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन शुभेक्षा अस्पताललाई प्रदान गरेका छन् । – हिपाराउत कुर्मीले २० वर्षपछि हाइड्रोसिलको शल्यक्रिया गरेका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराएका हुन् । – सन् २०१७ सम्म नेपाल मोतिबिन्दुमुक्त देश हुने दावी गरिएमने छ । नेपाल नेत्रज्योती संघले ३८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले मानिसमा आँखाको रोगका कारण हुने समस्यमा पछिल्लो समय कमी आएको बताउँदै एकवर्षभित्र मोतिबिन्दुमुक्त देश हुने बताएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

ब्लड सुगरको उपचार अब झनै सजिलो

ब्लड सुगरको उपचार अब झनै सजिलो

Deurali_Janta_Pharmaceutical

हामीले खाने खाना हाम्रो शरीरको परिणाम हो । हामीले खाने खानाले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पारेको हुन्छ । हामी सबै अहिले प्रदूषित वातावरणमा रहने गरेका छौँ, यस्तो अवस्थामा सन्तुलित भोजन हाम्रो शरीरको लागि धेरै नै आवश्यक हुन्छ । अहिलेको हाम्रो जीवनशैलीमा हामीले आफ्नो खानपानमा खासै ध्यान दिन सकिरहेका छैनौँ जसले गर्दा हामीलाई विभिन्न रोगहरुले आक्रमण गर्ने गरेको छ ।

असन्तुलित खानपानले गर्दा तपाईँलाई लाग्ने रोगहरुमध्ये एक हो मधुमेह । तपाइँ जब आफ्नो नियमित मेडिकल जाँचका लागि डाक्टर कहाँ जानु हुन्छ त्यसबेला तपाईँलाई थाहा हुन्छ, तपाईको रगतमा चिनीको मात्रा बढीसकेको छ । त्यो भन्दा पहिले तपाईलाई केही थाहा नै हुँदैन । यस्ता अन्य रोगहरु पनि छन् जसलाई साइलेन्ट किलरको नामले जानिन्छ । अर्थात् त्यस्ता रोग जसले शरीरमा आक्रमण गरेको हामीलाई थाहा हुँदैन र त्यसले हामीलाई भित्र–भित्रै झन् रोगी बनाउँदै जान्छ । तर, तपाईले एउटा तथ्यलाई स्विाकार गर्नै पर्छ, कि यी सब रोगहरु तपाईको खानपानको बानीले लाग्ने गर्छ ।

मधुमेह एक सामान्य तर धेरै नै खतरनाक रोग हो । मधुमेह एक यस्तो रोग हो जसमा बिरामीको  रगतमा ग्लूकोजको मात्रा (Blood Sugar Level) आवश्यक्ता भन्दा बढी हुन जान्छ । रगतमा ग्लूकोजको मात्रा बढी हुने दुई कारण हुन सक्छ, पहिलो तपाईको शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गरिरहेको छैन दोस्रो तपार्इँको शरीरमा बनिरहेको कोषहरुले इन्सुलिनमा कुनै प्रतिक्रिया दिइरहेको छैन । इन्सुलिन एक प्रकारको हार्मोन हो जसले तपाईको शरीरमा कार्बोहाइड्रेट र बोसोको मेटाबोलिज्मलाई नियन्त्रण गर्छ । मेटाबोलिज्म भन्नाले त्यो प्रक्रिया हो जसमा शरीरले खाना पचाउने गर्छ, जसले गर्दा शरीरलाई उर्जा प्राप्त हुन्छ र शरीर विकासमा सहयोग पुग्छ ।

मधुमेहबाट बच्न हामी अनेक उपचार अपनाइरहेका हुन्छौँ । तर, हामीले प्रयोग गर्ने दिनहुँजस्तो सामग्री मध्ये एक अण्डा मधुमेह जस्ता खतरनाक रोगको उपचारमा कतिको लाभदायक हुन्छ भन्ने हामीलाई थाहा नहुन सक्छ । 

अण्डाको प्रयोगले मधुमेहबाट सजिलै बच्न सकिन्छ । अण्डाको प्रयोग र विधिबारे जानौँ :

कम्तिमा दुईवटा अण्डालाई पानीमा उमाल्ने र उम्लिसकेपछि बोक्रा हटाएर त्यसमा सफा काँटा चम्चाले प्वालहरु बनाइदिनुस् । त्यसपछि अण्डालाई एउटा भाँडोमा राखेर माथिबाट भिनेगर छर्ने र उक्त अण्डालाई रातभरि छोपेर राखिदिनुस अनि भोलिपल्ट बिहान मनतातोपानी सँग खानुस् । केही दिनमै तपाईँको सुगरको मात्रा कम हुन थाल्छ । 

(एजेन्सीको सहयोगमा)

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

प्रतिक्रियाहरु (10)

  • Sohan bhurtel on Mon, Mar 06 2017 04:49 AM

    Egg hami new janiratision ko lagi ho ani venejila chai k ho ra kaha pau6? Egg nakhane ko lagi kk huna sakla yati sagilo bidi sir!

  • on Fri, Mar 03 2017 11:55 AM

    Vanagar bhana ko k ho

  • Rajendra Adhikari,Dr. on Tue, Feb 28 2017 08:51 PM

    Ajha Local Kukhura ko egg ( just boiled and colol for few minutes) 1 pc daily as a breakfast ma khanus Blood sugar low huna sakchha la, it's our experience and we got different Research Reports, it's necessary to continue for 1 to 2 month in triminster too.

  • Thapa on Sun, Feb 26 2017 06:48 AM

    Sirka

  • ram on Fri, Feb 24 2017 03:43 AM

    yo venegra kaha kinna painxa

  • dharm narayan dev on Thu, Feb 23 2017 05:56 PM

    scientific proved हो भने यो उपचार विधि अति नै प्रभावकरी ,सुलभ र सस्तो हुन्छ । तर भिनेगर भनेको हो ? जानकारी पाउ ।

  • Hns on Thu, Feb 23 2017 08:50 AM

    Good!

  • dinesh baiju on Wed, Feb 22 2017 09:48 PM

    scintifically proved ho ra????

  • Santosh on Wed, Feb 22 2017 09:05 PM

    Vineger bhane ko ke ho

  • Chandra gurung on Wed, Feb 22 2017 11:07 AM

    Good tips for every diabetic person


यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top