स्वास्थ्य मन्त्रालयले माग्यो १ सय १७ जना चिकित्सक



Download our app to get more features

काठमाडौँ, ६ फागुन । स्वास्थ्य मन्त्रालयले नवौँ तहमा १ सय १७ जना चिकित्सक माग गरेको छ ।

स्वास्थ्य मन्त्रालयले १ सय १७ जना चिकित्सकलाई करार सेवामा नियुक्त गर्न आज पदपूर्ति सम्वन्धी सूचना प्रकाशित गर्दै दरखास्तका लागि आह्वान गरेको छ ।

विभिन्न १० वटा समूह उपसमूहमा माग गरिएका ती पदमा स्थायी नियुक्ति भएर आएको खण्डमा स्वतः छोडनुपर्ने उल्लेख छ । अन्तबार्ताबाट छनौट गरिने यस परीक्षाको दरखास्तका लागि १५ दिनको समय दिइएको छ ।

Last modified on 2017-06-23 15:29:03

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts