महिला धेरै आकर्षित हुने यौन आसनहरु



Download our app to get more features

यौनका विषयमा नेपाली समाजले अझै पनि लुकिछिपी चासो राख्ने गरेको पाइन्छ । यौनका कुरा अलि अपच हुने हुँदा यसका विषयमा चर्चा र चासो कम देखाउने गरिन्छ । तर पनि लुकिछिपी सबैले यस तर्फ ध्यान दिएकै हुन्छन् । त्यसैले यौनका विषयमा खुल्लारुपमा चिन्तन कम हुने गरेको छ । 

संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज यौनलाई नै मानिन्छ । त्यसैले पनि यौन सधैं चर्चाको शिखरमा रहन्छ । यौन जीवनलाई अझ आनन्दायक बनाउन यसका आसनको प्रमुख भूमिका रहेको हुन्छ । त्यसैले यौन जीवनलाई सुखद बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ । यौन साथीको भावना बुझेर यौन सम्पर्क राख्नुपर्छ । महिलालाई सबैभन्दा बढी आनन्द यौन आसन के के हुन् त्यस तर्फ ध्यान दिनु पर्छ । केही यौन आसनका बारेमा यहाँ चर्चा गरिएको छ । 

डग पोजिसनः डग पोजिसनमा महिलाले सबैभन्दा बढी आनन्द पाउँने हुदा यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने गर्छन् । यसलाई सर्वाधिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस् भन्ने चाहना राख्छन् ।

काउगर्ल पोजिसनः महिलाहरूले रुचाउने अर्को प्रमुख सेक्स पोजिसन भनेको काउगर्ल पोजिसन हो । यो पोजिसनमा सेक्स गर्न रुचाउने महिलाहरूले आक्रामक सेक्स चाहान्छन् । यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा सेक्स गर्दा पूर्णतया महिलाको नियन्त्रणमा रहेको हुन्छ । यो पोजिसनमा पुरुषमाथि महिला रहेर गरिन्छ अर्थात् पुरुष तल हुन्छन् । 

मिसिनरी पोजिसनः यो पनि महिलाहरूले रुचाउने प्रमुख पोजिसन अन्र्तगत रहेको छ । प्रायः सबै यौनजन्य क्रियाकलाप यही पोजिसनबाट सुरु गरिने मान्यता रहेको छ । यो पोजिसनमा आँखामा आँखा जु्धाउँदा महिलाहरू बढी आकर्षित हुने गर्छन भनिन्छ ।

स्पुन्स पोजिसनः यो पोजिसनमा सेक्स गर्दा लामो समयसम्म यौनक्रीडामा सहभागी हुन सकिने विश्वास रहेको हँदा महिला धेरै आकर्षित भएको पाइन्छ । यो पोजिसनमा यौनसाथीहरू एक अर्काको साइडमा चम्चा खप्टिएझैं गरी सेक्स क्रियाकलाप गर्छन् ।

स्ट्यान्डिङ पोजिसनः यस पोजिसनमा यौनसाथीहरू दुवै जना उठेर यौन सम्पर्क गर्छन् । महिला उठेर भित्तातिर र्फकने र पुरुष पछाडि हुने यो पोजिसनबाट पनि महिलाले बढी सन्तुष्टि पाउछन् । त्यसैले यो पोजिसनमा पनि धेरै महिलाले आकर्षित हुने गर्छन् । 
 

Last modified on 2017-07-02 13:42:06

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

4 Comments

  1. kasari sex garda garda lamo samaya samma garnu sakinxa?ra kasari garda mahila haru surakchhit ranxan?

  2. sex garnu agadi mahila vaye purush.. wa purush vaye mahila cha ki chain a dhyan dinu parcha

  3. Sex garnish agadi kin kurama dhayan dinuparxa


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts