स्वास्थ्य मन्त्रालयले माग्यो ११ सय ३९ स्वास्थ्यकर्मी

What's This?


Download our app to get more features

काठमाण्डौं, ५ माघ । स्वास्थ्य मन्त्रालय अन्तर्गत क्षेत्रीय स्वास्थ्य निर्देशनालयहरुले ११ सय ३९ जना स्वास्थ्यकर्मी मागेको छ ।

मन्त्रालय अन्तर्गतका पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रिय निर्देशनालयले पदपूर्ती माग गर्दै हेल्थ असिस्टेण्ट, अहेब, अनमी, ल्याव टेक्निसियन तथा असिस्टेण्ट, स्टार्फ नर्स, फर्मासिष्ट, डाइटिसियन पाँचौ र एनेस्थेटिकको लागी आवेदन मागेको हो ।

मध्यमाञ्चलले क्षेत्रिय निर्देशनालय हेटौंडा ले  ६ सय ५८ जना र पूर्वाञ्चल क्षेत्रिय निर्देशनालय धनकुटाले ४ सय ८१ कर्मचारी करार नियुक्तिमा माग गरेको छ । ।

योग्यता पुगेको नेपाली नागरिकले माघ २० गतेसम्म आवेदन दिन सकिने मंत्रालयले उल्लेख गरेको छ ।

विज्ञापन हेर्नुस् 

१) मध्यमाञ्चलले क्षेत्रिय निर्देशनालय, हेटौंडाको सूचना


२)पूर्वाञ्चल क्षेत्रिय निर्देशनालय धनकुटाको सूचना

Last modified on 2017-07-04 14:57:07

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts