विकट मुगुका तीन गाविसमा स्वास्थ्य शिविर 



Download our app to get more features

मुगु, ४ माघ । विकट मुगु जिल्लाको धैनकोट, रारा र भिई गाविसका हेल्थपोष्टमा दुई दिने निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।

गुड नेवर्स ईन्टरनेशनलको आथिर्क सहयोग तथा कर्णालीे  गरिवी न्यनिकरण तथा बिकास मञ्च क्याप्ट नेपाल को समन्वयमा माघ २ र ३ गते शिविर सञ्चालन भएको हो ।  स्थानीय बासिन्दाहरुलाई सहज स्वास्थ्य सुबिधा उपलब्धी होस् चाहानाका साथ मुगुका धैनकोट रारा जीमा र भीई गा बि स हरुमा शिविर सञ्चालन गरिएको आयोजकले बताएको छ । शिविरमा मुख्यतः चिसोबाट लाग्ने रोगहरु रुघाखोकी, ज्वरो जस्ता समस्या बढी देखिएको छ ।

शिविर पुस २८ र २९ गते पनि आयोजना गरिएको थियो ।

Last modified on 2017-07-04 15:00:02

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts