मिर्गौला रोगीद्वारा सहयोगको याचना

What's This?


Download our app to get more features

खोटाङ, ४ माघ । दुवै मिर्गौला काम नलाग्ने भएपछि यहाँका एक पीडितले उपचारका लागि सहयोगको याचना गरेका छन् ।
 
पाँच महिनादेखि औषधिका भरमा बाँचेका दिक्तेल नगरपालिका– ८ का ४४ वर्षीय टङ्कराज राईले आफ्ना दुवै मिर्गौलाले काम नदिने थाहा पाएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन् । 

उनलाई सहयोग गर्न चाहनेले मोबाइल नं ९८२५७९१५१३ र ९८२३५५५२५३ मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको स्थानीयवासी एलिना राईले बताए ।
 

- रासस 

Last modified on 2017-07-04 15:02:04

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts