NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

फिगर मेन्टेन गर्न सोनम भेजिटेरियन

फिगर मेन्टेन गर्न सोनम भेजिटेरियन

Deurali Janta New Products Ad

सोनम कपूरको फिगरलाई हेर्ने वितिक्कै तपाई सोच्न थाल्नुहुन्छ, काश मेरो फिगर पनि यस्तै हुन्थ्यो ! यदी तपाई सोनमको जस्तो सेक्सी लुक र फिगर चाहनुुहुन्छ भने आजैबाट भेजिटेरियन बन्नुस र सोनम जस्तो फिगर पाउनुस् । जानौ भेजिटेरियन खाना खाएर कसरी फिट रहन सकिन्छ ः

पेट सधैँ स्वस्थ रहन्छ 

शाकाहारी खानामा भरपूर मात्रामा फाइबर हुन्छ , जसले गर्दा पेट सधैँ स्वस्थ रहन्छ ।

मोटोपनाको खतरा हुँदैन 

शाकाहारी भोजन खानाले मोटोपनाको खतरा कम हुन्छ । किन कि यसमा वोसोको मात्रा निकै कम हुन्छ, त्यसैले पेटमा बोसो जम्ने समस्या हुँदैन ।

तनाव हुँदैन 

शाकाहारी खाना खानाले तनाव पनि कम हुन्छ । त्यही माँसाहारी खानाले शरीरमा स्टेरोइड र अन्य तनाव उत्पन्न गर्ने हार्मोनहरुको मात्रा बढ्छ । त्यस बाहेक पशुपञ्छीहरुमा ग्रोथ हार्मोनहरुलाई पनि इन्जेक्स दिने गरिन्छ, जसले गर्दा रोगहरु लाग्ने हुन्छ । तर शाकाहारी खानामा यस प्रकारको कुनै समस्या हुँदैन ।

प्रतिरोधात्मक क्षमता बलिायो हुन्छ 

शाकाहारी खानामा एन्टी–अक्सिडेन्ट्स प्रचूर मात्रामा पाइन्छ । त्यस बाहेक मिनरल्स, भिटामिन्स र अन्य पोषक तत्वहरुको मात्रा पनि धेरै हुन्छ । यो सबैको प्रभाव हाम्रो शरीरमा भएको इम्यून सिस्टममा प्रत्यक्ष रुपमा पर्छ र हामी कम विरामी हुन्छौ ।

 

(एजेन्सीको सहयोगमा)
 

IPA Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top