फिगर मेन्टेन गर्न सोनम भेजिटेरियन



Download our app to get more features

सोनम कपूरको फिगरलाई हेर्ने वितिक्कै तपाई सोच्न थाल्नुहुन्छ, काश मेरो फिगर पनि यस्तै हुन्थ्यो ! यदी तपाई सोनमको जस्तो सेक्सी लुक र फिगर चाहनुुहुन्छ भने आजैबाट भेजिटेरियन बन्नुस र सोनम जस्तो फिगर पाउनुस् । जानौ भेजिटेरियन खाना खाएर कसरी फिट रहन सकिन्छ ः

पेट सधैँ स्वस्थ रहन्छ 

शाकाहारी खानामा भरपूर मात्रामा फाइबर हुन्छ , जसले गर्दा पेट सधैँ स्वस्थ रहन्छ ।

मोटोपनाको खतरा हुँदैन 

शाकाहारी भोजन खानाले मोटोपनाको खतरा कम हुन्छ । किन कि यसमा वोसोको मात्रा निकै कम हुन्छ, त्यसैले पेटमा बोसो जम्ने समस्या हुँदैन ।

तनाव हुँदैन 

शाकाहारी खाना खानाले तनाव पनि कम हुन्छ । त्यही माँसाहारी खानाले शरीरमा स्टेरोइड र अन्य तनाव उत्पन्न गर्ने हार्मोनहरुको मात्रा बढ्छ । त्यस बाहेक पशुपञ्छीहरुमा ग्रोथ हार्मोनहरुलाई पनि इन्जेक्स दिने गरिन्छ, जसले गर्दा रोगहरु लाग्ने हुन्छ । तर शाकाहारी खानामा यस प्रकारको कुनै समस्या हुँदैन ।

प्रतिरोधात्मक क्षमता बलिायो हुन्छ 

शाकाहारी खानामा एन्टी–अक्सिडेन्ट्स प्रचूर मात्रामा पाइन्छ । त्यस बाहेक मिनरल्स, भिटामिन्स र अन्य पोषक तत्वहरुको मात्रा पनि धेरै हुन्छ । यो सबैको प्रभाव हाम्रो शरीरमा भएको इम्यून सिस्टममा प्रत्यक्ष रुपमा पर्छ र हामी कम विरामी हुन्छौ ।

 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-07 17:26:52

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts