लोकसेवाले निकाल्यो स्वास्थ्य सेवाका २ सय १ जनाको नाम



Download our app to get more features

काठमाडौं, २ पौष । लोक सेवा आयोगले लिएको नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिस समूह, आठौं तहको मेडिकल अधिकृत पदमा नियुक्तीका लागि नाम प्रकाशित गरेको छ । लोक सेवा आयोगको २०७३ पौष २ गतेको निर्णय अनुसार खुल्ला तथा समावेशी तर्फका दुई सय एक जनाको नाम प्रकाशित गरेको हो ।

लोकसेवाले प्रकाशित गरेको नामावली यस्तो छ ।
 

 

Last modified on 2017-07-09 15:18:16

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Ramro ta xa tara aafno ta namhi aayna k


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts