NEWS: –मुटु तथा नशा सम्बन्धी विशेषज्ञ डक्टरहरुको संस्था भास्कुलर सोसाइटी अफ नेपाल स्थापना, मुटु तथा नशा सम्बन्धि रोगहरु वारे आममानिसलाई चेतना जगाउने र मुटु तथा नशारोग सम्बन्धी चिकित्सकको क्षमता अभिबृद्धि गर्न समाज स्थापना भएको समाजको भनाई । –१ सय ८ वर्षीय दलवीरलाई सेवाग्राही कार्ड दिएर बाँकेमा स्वास्थ्य शिविर सञ्चालन, शिविरमा स्त्री तथा प्रसूति, बाल स्वास्थ्य, नाक कान घाँटी, चर्म तथा यौन रोग, आँखा, तथा हाडजोर्नी लगायतका बिशेषज्ञ चिकित्सकको निशुल्क उपचार गराइने आयोजकको भनाई । –औषधिको खरिदमा रहेको जटिलता हटाउन खरिद ऐनको संशोधन, ऐनकै असहजताले अव औषधिको अभाव नहुने स्वास्थ्य मन्त्रालयको भनाई । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

लोकसेवाले निकाल्यो स्वास्थ्य सेवाका २ सय १ जनाको नाम

लोकसेवाले निकाल्यो स्वास्थ्य सेवाका २ सय १ जनाको नाम

HD App Ad

काठमाडौं, २ पौष । लोक सेवा आयोगले लिएको नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिस समूह, आठौं तहको मेडिकल अधिकृत पदमा नियुक्तीका लागि नाम प्रकाशित गरेको छ । लोक सेवा आयोगको २०७३ पौष २ गतेको निर्णय अनुसार खुल्ला तथा समावेशी तर्फका दुई सय एक जनाको नाम प्रकाशित गरेको हो ।

लोकसेवाले प्रकाशित गरेको नामावली यस्तो छ ।
 

 

Nepal Pharma Expo Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

प्रतिक्रियाहरु (1)

  • chhabi lal b.c. on Sun, Dec 18 2016 09:55 AM

    Ramro ta xa tara aafno ta namhi aayna k


यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top