NEWS: –मुटु तथा नशा सम्बन्धी विशेषज्ञ डक्टरहरुको संस्था भास्कुलर सोसाइटी अफ नेपाल स्थापना, मुटु तथा नशा सम्बन्धि रोगहरु वारे आममानिसलाई चेतना जगाउने र मुटु तथा नशारोग सम्बन्धी चिकित्सकको क्षमता अभिबृद्धि गर्न समाज स्थापना भएको समाजको भनाई । –१ सय ८ वर्षीय दलवीरलाई सेवाग्राही कार्ड दिएर बाँकेमा स्वास्थ्य शिविर सञ्चालन, शिविरमा स्त्री तथा प्रसूति, बाल स्वास्थ्य, नाक कान घाँटी, चर्म तथा यौन रोग, आँखा, तथा हाडजोर्नी लगायतका बिशेषज्ञ चिकित्सकको निशुल्क उपचार गराइने आयोजकको भनाई । –औषधिको खरिदमा रहेको जटिलता हटाउन खरिद ऐनको संशोधन, ऐनकै असहजताले अव औषधिको अभाव नहुने स्वास्थ्य मन्त्रालयको भनाई । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

ओठबाट पत्ता लगाउन सकिन्छ महिलाको गोप्य यौन व्यवहार 

ओठबाट पत्ता लगाउन सकिन्छ महिलाको गोप्य यौन व्यवहार 

Canon International Education

एजेन्सी । ओंठलाई महिला सौन्दर्यको प्रतीक पनि मान्ने गरिन्छ । गुलाबी  ओंठ त महिलाहरुका लागि झनै आकर्षक मानिन्छ । जस कारण पनि अधिकांश महिलाहरु आफ्नो ओंठ प्रति निकै सजक र सतर्क रहँदै आएका पाइन्छन् । तर ओंठ खाली सौन्दर्यको खास पहिचान मात्र रहेन ।

ओंठले महिलाको सौन्दर्यसँगै उनीहरुको यौन व्यवहार वा चालचलनका विषयमा समेत बुझाउँछ । शरीरका हरेक अंगहरु हाम्रा अन्य अंगहरु कुनै न कुैन हिसाबले अन्र्तसम्बन्धित नै रहेका हुन्छन् । जस्तो की नाभी (नाइटो) र मानव स्वास्थ्यका बीचमा गहिरो सम्बन्ध रहेजस्तै महिलाको ओंठले उनीहरुको यौन व्यहारसँग सम्बन्ध राख्दछ ।

स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो)  भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्ने  तथ्य पत्ता लागेको छ । महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् ।

त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर उनीहरुले गरेका छन् । 

SBSC_ad Nepal Pharma Expo Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

प्रतिक्रियाहरु (1)

  • Anil barai on Sat, Dec 10 2016 11:07 AM

    All right


यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top