चिनीबाट थाहा पाउन सकिन्छ गर्भवती भए नभएको



Download our app to get more features

एजेन्सी । महिलाहरु प्रायजसो गर्भवती भएको थाहा पाउन प्रेग्नेन्सी किटको प्रयोग गर्ने गर्छन् । कतिपय महिलाहरु मेडिकलसम्म गएर किट ल्याउन लजाउने हुन्छन् । महिलाका लागि आवश्यक प्रेग्नेन्सी टेस्ट गर्न घरेलु तथा प्राकृतिक तरीका पनि अपनाउन सकिन्छ । जसले गर्भवती भए नभएको पत्ता लगाउन सहयोग गर्छ । 

दैनिक जीवनमा प्रयोग गरिने चिनी गर्भवती भए नभएको पत्ता लगाउनका लागि धेरै लाभदायक मान्निछ । चिनीमा आफ्नो पिसाव मिसाउँदा घुलेमा टेस्ट नेगेटिभ रहेको थाहा पाउन सकिन्छ । तर, चिनी गुच्छा भएर बसेमा सम्झनुहोस् की तपाई गर्भवती हुन सक्ने संभावना रहन्छ । 
 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. That 1 day bleeding doesn't mean u had menses Do usg to conform pregnancy

  2. mero problem vannu parda 4 mahina agadi auta kta saga sex gareko thiye khi din paxi cheek garauda xaina baccha vanyo doctorle sex gareko 1 mahina napugdai mens pani vaye 3 mahina samma mahinawari jamma 1 / 1 din vaye jaba sex gareko 4 mahina vayo mins pani vako xaina pet ma k k chale jasto garx tallo pet pani saro vako k ma pregment vako ho ma abibahit kt ho ma cypruse ma xu aako pani 4 mahina vayo yahako khi tha xaina malai so dherai chintit xu k garnu hola


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts