दिनमा २०० पटक भन्दा बढी स्खलन 



Download our app to get more features

एजेन्सी । हामी एक दिनमा कति पटकसम्म यौन सम्पर्कमा सहभागी हुन सक्छौँ ? पाँच, छ, सात, दश या तेह्र ? अचम्मको कुरा के छ भने बेलायतकी २४ बर्षिया सारा क्यारमेनसँग एक दिनमा २०० पटक यौन सम्पर्क गरेको अनुभव छ । 
उनी आफ्ना जीवनमा आउने हरेक कुराबाट सकारात्मक अनुभूति गर्छिन् । सारा परमानेन्ट सेक्सुअल एरोजल सिन्ड्रोमबाट पिडित छिन् जसले उनको यौन अङ्गहरुमा रक्त सञ्चारको गति बढाई दिन्छ ।


सारा भन्छिन् — “कहिले काँही उत्तेजनालाई नियन्त्रणमा लिन धेरै पटक यौन क्रियाकलापमा सहभागि हुनुपर्छ ।” उनी थप्छिन् — “म छिटो स्खलित हुने यद्यपी नियन्त्रणमा नआउने हुनाले सम्पर्क गर्ने पुरुषले धेरै मेहनत गर्नुपर्छ जसले गर्दा दिक्क पनि लाग्छ ।”
सारा एक समयमा धेरै पटक उत्तेजित हुने र निरन्तर लामो समयसम्म यौन कार्यमा सम्लग्न हुने गर्दछिन् । घण्टौँसम्मको निरन्तर यौन क्रियाकलापले आफ्नो पार्टनर मुर्छा पर्ने गरेको अनुभव समेत उनीसँग छ । 


“करिब ६ महिनासम्म निरन्तर प्रति दिन १५० भन्दा बढी पटक यौन सम्पर्क गरेँ र कुनै दिन दुई समय भन्दा बढी पटक स्मलित भएँ ।” उनी आफ्नो अनुभव सुनाउँछिन् । 


निरन्तर यौन सम्पर्क गर्नु पर्ने भएकाले पनि उनका पूर्व प्रेमीसँग सम्बन्ध छुटेको थियो र उनका बर्तमान प्रेमी उनका यौन चाहाना पुरा गर्न प्रयत्न गरिरहेका छन् । 

एजेन्सीकाे सहयाेगमा


 

Last modified on 2016-06-28 07:24:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts