कान्तिपुर डेन्टलद्धारा रक्तदान 

What's This?


Download our app to get more features

काठमाण्डौं, १ असार । विश्व रक्तदाता दिवसको अवसरमा कान्तिपुर डेन्टल कलेज एण्ड जनरल हस्पिटलले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । दिवसको अवसरमा अस्पतालका ८० जना कर्मचारी र चिकित्सकले रक्तदान गरेका थिए । 

पछिल्लो समय नेपाल लगायत विकासोन्मुख देशहरुमा रोग र सामाजिक चेतनाको कमीले गर्दा सधै जस्तो रगतको कमी हुने गरेको छ । समयमा रगत नपुगीकन कयौं मानिसहरुले अनाहकमा नै ज्यान गुमाउनु परेको छ । 

पछिल्लो समय रगत अभावका कारण काठमाण्डौं उपत्यका बाहेक अन्य अस्पतालहरुमा रगतको अभावका कारण बिरामीले अकालमा ज्यान गुमाउनुपरेको छ । 
 

Last modified on 2016-06-15 21:57:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts