गर्भवती भएको कसरी थाहा पाउने ? 

What's This?


Download our app to get more features

एजेन्सी, सन्तान जन्मानका लागि महिला गर्भवती हुन्छिन् । कतिपय महिलाहरु चाहेर पनि गर्भवती बन्न सकेका हुँदैनन् । तर केही महिलाहरु भने नचाँहदा नचाँदै पनि गर्भवती बन्न सकिरहेका हुँदैनन् । यी दुवै अवस्था आउनुमा फरक फरक कारण हुन्छन् । कतिपय महिलाहरु मानसिक, आर्थिक र सामाजिक रुपमा परिपक्व नहुँदै सानो असावधानीले पनि गर्भवती हुन्छन् भने कतिपयमा स्वास्थ्यका कारणले लामो प्रयास गर्दा पनि गर्भवती बन्न सकिरहेका हुँदैनन् । महिलाले कसरी थाहा पाउने त आफू गर्भवती भएको ? 

–महिला गर्भवती भएको पहिलो लक्षण नै महिनावारी रोकिनु हो । शारिरीक सम्पर्क भएपछि महिनावारी रोकिन्छ ।  

–गर्भवती भएपनि प्रायजसो महिलाहरुले स्वयं नै अनुभूति गर्न सक्छन् । जुन प्रायजसो सत्य सावित हुन्छ । 

–गर्भवती भएपछि महिलाको स्तनको टुप्पोमा कालो रङ देखा पर्नुका साथै दुख्ने गर्छ । 

–गर्भवती भएपछि शरीरमा हर्मोनको वृद्धि हुने गरेकाले महिलाहरु चाँडै नै थकान महसुस गर्छन् । 

–गर्भवती महिलाले शरीरमा नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानीपख ज्वरो आउने र शुररुवातका केही महिनामा वान्ता हुने गर्छ । तर बिस्तारै यो समस्या हट्दै जान्छ । 

–बच्चा गर्भमा आएपछि नजन्मेसम्म महिलालाई बारम्बार पिसाव लाग्ने गर्छ । बच्चा बढ्दै गएपछि पिसव नलीमा पाठेघरले निरन्तर चाप दिने र मिर्गौलाबाट पनि अतिरिक्त रसायनहरु बाहिरीने भएकाले औषतमा बढी नै पिसाव लाग्छ । 

–बच्चाको उचित विकासका लागि गर्भवती महिलाले अघिपछि भन्दा बढी पोसिलो खानेकुरा खानुपर्छ । बढी मात्रामा भिटामिन र प्रोटिनयुक्त खानेकुरा खाइरहने हुँदा केही खानेकुरा खान मन पर्दैन । तर खान भने छोड्नु हुँदैन । एस्ट्रोजन हर्मोनको साइडइफेक्टका कारणले कतिपय महिलालाई केही कुराको वास्ना तथा गन्धले पनि एलर्जी हुन सक्छ । 

–गर्भवती महिलामा कहिलेकाँही कब्जियत पनि हुन सक्छ । यस्तो अवस्थामा तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ । 

–बच्चा बढ्दै गएपछि आमाको शरीररमा भएको प्रोटिन बच्चालाई अवश्यक पर्ने भएकाले गर्भवती महिलाहरु कम्जोर भएर काम्ने र बेहोस हुने समस्या पनि आउन सक्छ । त्यसैले धेरै प्रोटिन र भिटामिनयुक्त खाना खानु जरुरी हुन्छ । 

–पेटमा भएको बच्चाको वृद्धि र तौलमा हुने हेरफेरले गर्भवती महिलाको ढाड दुख्ने समस्या हुन्छ । 

–गर्भवती महिलाको मन ज्यादै चन्चल हुन्छ । उनीहरुको व्यवहार छिनछिनमा परिवर्तन हुन्छ । तर सधैं तनाव लिएर मनमा नकारात्मक कुरा खेलाउँदा बच्चाको मानसिक विकासमा पनि असर पर्न सक्छ ।  


एजेन्सीको सहयोगमा 
 

Last modified on 2016-05-25 11:17:07

14 Comments

  1. Sex gareko Kati mahina paxi pregenent vako thaha hunxa

  2. सेक्स गरेपछि बृर्य भित्र झारे पनि बाहिर किन अाउछ र बच्चा बस्दैन किन हाेला।।।।??????

  3. Maile bihe gareko 1 sal vo hamro umer 24 pugeko xa hami dubai janako sahamat ma bacha banaunu chaheko xau tara kekaran le voko xain .tara mero wief ko mainawari vane time ma hudaina kaile 32 din kaile 32 din ko fark ma hunxa plz janakari garai dinu hola.

  4. सन्तोष on Wed, May 16 2018 09:28 PM

    mero budI ko 10 gata maina wari hunthiyo aila 1 gata sarako xa sir yo k vako ?

  5. मेरो साथिले १४ औ दिनमा यौन सम्पर्क राखेको रैछ अनि बिर्य पनि यौनिमा खासाले छ अब के उस्को मिल्ने साथी ले पेट बस्छ त सर ?

  6. Saririk samparka rakhera kati din ma pegnent hunchha sir ra 1 ra 2 din ma hunccha ra pregnant

  7. मेरो साथिको महिनावारी रोकिएको धेरै भयो।के अब महिनावारी नहोला त?

  8. m sutkeri vako 10 mahina vayo 8 mahina bata mero buda saga m yon sapark gareko xu ahile samm m minch vako xna malai dherai dar lageko xa k ma garvoti vako xuki nai tyo thaha pauna k garnu parla kin m mincha vako xna plz vani dinus na

  9. Mero ghar gau maa chha malai dar Pani lageko cha check garna tha choina mahinawari vako 7 din Pachi asurkxit samparka rakhheko thhiye please kasari tha pauna sakincha vanidinu na sir

  10. Malai mc naako 2 month 15 days vote Tara pregnancy kit ma jachda result negative aauxa ..ani ke ma pregnant chhu ki chhuina..

  11. रन्जना शर्माon Sat, Jul 29 2017 08:33 AM

    मेरो असुरक्षित यौन सम्पर्क भएको १६ दिन भयो जसको १२ दिन पछि म महिनावारी हुनु पर्थो तर आज सम्म पनि भएको छैन । यदि म गर्भवती भए भने गर्भपतन गर्नलाई के गर्नु पर्छ ?

  12. Pregnent vayeko ghar mai basi kasari thaha paune tw

  13. mero mahinawari rokiyeko ek mahina vaisako maile mero bf saga saaririk sambandha rakheko thiye maile digital pregnancy test garda negetive nau dekhayo teti matrai hoina pisab pani check garaye ani blood pani check garaye video x ray pani garaye sabai negetive chha tara pregnat vayo ki vanerw thaha pauna yo sabai check sambanda rakheko kati dn pachhi garda thaha hunchha please tell me

  14. pregnancy test गर्दा 1 वटा धर्का आउदा के हुन्छ ???? छिटो उत्तर दिनु होला ।।।। फेसबुक मा मैल गर्दिनु ।।।।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts