Asked by Dharma Raj khanal ,2007 years

on 21/10/21

मेरो २ वर्षको छोराको बायाँ हातको बूढी औंला पछाडि हड्डी पलको जस्तो उठेको छ ot गर्नु पर्छ मासु जेलिएको हो रे के medicine वा मालिश गरेर ठीक हुन्छ कि हुन्न ot नै गर्नु पर्ने हो र

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

अस्पतालमा डाक्टरले अपरेसन गर्नुपर्ने भन्नुभएको छ भने सायद उपचार त्यही नै होला। प्राय त्यस्तो समस्यामा औषधि मालिस भन्दा नि अपरेसन नै गर्ने गरिन्छ।

Answered on 21/10/21

Post your Reply

Press Here to type in नेपाली ➤